
माध्यमिक शिक्षा परिसद एस ईई कक्षा १० को नतिजा आज सार्बजनिक भएको छ।
नतिजा प्रकाशन भए लगत्तै नेट डाटाबेस अप्डेटिङ हुने भएकोले कृपया नतिजा प्रकाशन भएकोव १० देखि २० मिनेट SMS सेवा नलिदिनुहोला तपाईको रुपैया खर्छ मात्र हुन सक्छ। रिजल्ट आईसकेको छ, पछि जति खेर हेरेपनि हुन्छ। wapsite मा हेर्ने हरुले सबै wapsite चेक गर्नुहोला कुनै Wapsite मा ढिला अपडेट हुन्छ।
यी बर्ष नियमित र अनियमित ४ लाख ७० हजार ४ सय १६ विद्यार्थी परिक्षामा सहभागी भएका थिय।
यी उपाय अपनाउनुहोला।
SEE<space> symbol and send to 35001, or 31003. Best wapsite: http://see.ntc.net.np/
http://results.ekantipur.com/
http://see.edusanjal.com/
http://gov.np/results/
http//see.merostudy.com/
http://results.ekantipur.com/
http://see.edusanjal.com/
http://gov.np/results/
http//see.merostudy.com/