आदरणीय अभिभावक ज्यूहरु नमस्कार।
2076 सालको बार्षिक परिक्षाको परिक्षाफल प्रकाशित गरेका छौं। परिक्षाफल हेर्दा निम्न कुराहरुमा ध्यान दिनुहोला:
१. परिक्षाफल ग्रेडिंग पद्धतिमा भएको हुँदा बिध्यार्थीको पोजिसन थाहा हुदैन ।
२. परिक्षाफल हरेक सेक्सनको छुट्टाछुट्टै प्रकाशन गरिएको छ।
३. छात्रवृत्तिको लागि सबै सेक्सनको समस्टिगत रिजल्ट बाट प्रथम, द्वितीय र तृतीय छानिनेछ।
४. बिध्यार्थीको प्रोग्रेस रिपोर्ट बिध्यालय खुलेपछि उपलब्ध हुनेछ।
५. थप जिज्ञासा केही भए हरेक कक्षाको परिक्षाफल पत्र मुनि दिईएको क्लास टिचर को फोन मा सम्पर्क गर्नुहोला।
६ . कक्षा ९ को परीक्षाफल क्रमश प्रकाशन गरिनेछ।
८. कक्षा ८ को परीक्षाफल नगरपरिक्षा समिती बाट प्राप्त भएपश्चात प्रकाशन हुनेछ।